यसकारण चाहियो देशमा नयाँ शक्ति

  देवेन्द्र पौडेल यतिबेला देश प्रतिकूल कहर र जटिल परिस्थितिबाट गुज्रदैँछ । नेपाली जनताले पहिला एकात्मक शाहवशींय राजतन्त्र, त्यसपछि राणा शासन र त्यसपछि पन्चायती व्यवस्था र त्यसपछि संसदीय प्रणालीको विकल्पमा संघर्ष गरे । ती संघर्षले त्यसको अलग प्रकारको पहिचानसहितको प्रतिनिधित्व गर्ने गरी नयाँ विकल्प दिएको थियो । त्यसको प्रतिनिधित्व जतिसुकै आलोचना गरेपनि विगतमा माओवादीले गर्दै आएको … Continue reading यसकारण चाहियो देशमा नयाँ शक्ति